Deprecated: Creation of dynamic property ShareThisShareButtons\Share_Buttons::$inline_setting_fields is deprecated in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/plugins/sharethis-share-buttons/php/class-share-buttons.php on line 172

Deprecated: Creation of dynamic property ShareThisShareButtons\Share_Buttons::$sticky_setting_fields is deprecated in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/plugins/sharethis-share-buttons/php/class-share-buttons.php on line 231

Deprecated: Optional parameter $offset declared before required parameter $categories is implicitly treated as a required parameter in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/themes/nepali-news-portal/inc/cf.php on line 16

Deprecated: Optional parameter $post_offset declared before required parameter $cat_id is implicitly treated as a required parameter in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/themes/nepali-news-portal/inc/cf.php on line 40
आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै, नारायण जोशीलाई अवसर - Carvan Khabar
Warning: Undefined variable $ad_code in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/themes/nepali-news-portal/inc/cf.php on line 279
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • News
  • आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै, नारायण जोशीलाई अवसर

आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै, नारायण जोशीलाई अवसर

  • सोमवार, चैत्र १९, २०८०
आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै, नारायण जोशीलाई अवसर

Warning: Undefined variable $ad_code in /home/sugacloud.com/public_html/carvankhabar/wp-content/themes/nepali-news-portal/inc/cf.php on line 279

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।

नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामकसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

नेपालको प्लेइङ ११

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, नारायण जोशी, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी

बेन्च

किरण ठगुन्ना, विकाश आग्री, हेमन्त धामी र अर्जुन घर्ती ।

चर्चामा

सम्बन्धित समाचार